Kabita Haru
भुलेर मलाई जाऊ,तिम्रो खुसिको संसारमा,भन्छ मेरो आत्माले,अमुल्य आसुलाई पिउदै ,कुर्नेछु तिमीलाई मेरा निश्चल चाहनाले खुसी रहोस तिम्रा दिन हरु भनी रहेको छ मेरो पबित्र मायाले, हुने छैन टाडा तिमी देखि कैलेइ भनिरहन्छ मेरो मुटुको गहिरैले,तेसैलेत हाम्रो माया चोखो अनी पबित्र छ भन्छ यो स्वार्थी समाजले अभागी कबी ................... धड़कन ले भन्छ,आफ्नो माया गर्ने आफुलाई बिस्वास ग़रोस,माया गर्ने मान्छे सधै आफु सग होस ,तर पनी माया गरे पछि बिछोड हुन्छ भन्ने मनमा लिनु पर्ने रहेछ,माया गरेको मान्छे टाडा भए पनी मायाको अनुभब चोखो हुन्थियो,पाउनु मात्र माया होइन रहेछ,गुमाउनु पनी त माया रहेछ, जहा बिछोड हुन्छ , तेही बाट माया सुरु हुदों रहेछ, अभागी कबी....................... उराठ यो जिन्दगी मा बसन्त पो किन छायो,स्वग्र हुन्छ भन्थे जीवन उराठिलो पो भयो,माया के हो ,मिलन के हो बिछोड के हो?मलाई आज था भयो ,माया को अर्को नाम बिछोड त रहेछ,सुख अनी खुसी त छैन, मेरो नसीब मा ,मेरो हार नै भयो जिवनमा ,हासो अनी खुसी पनी गुमाए , अभागी कबी .......... अल्झिएको जिन्दगी मेरो सुल्झाउन कहिले सकिन,अतितलाई पछाडी फर्केर हेर्छु कहाली लागेर आउछ,बर्तमान सग जुधन खोज्छु घाईते आफै हुन्छु,भबिस्य तिर निहाल्छू,चारै तिर अन्धकार भए जस्तो लाग्छ,हिड्दा हिड्दै सुस्ताउन छाहरी खोज्छु,तेहि छाहरिले पनी जिस्काएको झै लाग्छ,जिन्दगीको यात्रा धेरै लामो छ,कहिले तुन्गिने हो था छैन, अनी आकास तिर हेर्छु दूई हात फैलाई मुक्क्तिको भीख माग्छु,तेयो पनी मेरो नासिबमा हुदैन,अनायास आखा बाट आसू झर्छ,थाकेर भुइमा थचक्क बस्छु ,ति आसू हरु बलुवामा बिलायेर जान्छ अनी त आफ्नो अस्तित्व कहा कहा हराए जस्तो लाग्छ अभागी कबी सजाएको थियेऊ सपना हामीले पूरा हुन सकेन,चाहेको थियेऊ सगै हुने सफल हुन सकेन,निस्ठुरी बनी पाइला मनमा घाऊ निको हुन सकेन चोखो मायालाई बुजेनाऊ तिमीले झुटो अभिनय गरी रहेउ,मैले साचो सम्जिये तिमीलाई आफु भन्दा बड़ी बि़स्वास गरे,तेयों मेरो कमजोरी थियो ,आज आफ्नो गल्तिको सजाये भोगी रहेको छू ,अभागी कबी....... भन्छन सुकेको बगर ले पनी बर्खा याम मा पानी पाउछ रे,सुनेको थिए चोखो माया लगाए पछि अबस्य हुन्छ रे ,तर यो पापी संसारमा चीखो मायाको आज हार भयो ,कहिले मिलन नहुने गरी नदी को दुई किनारा भयो ,अभागी कबी ........
 
Member Login
 
Username:
Password:
Cont:--Lass_Tensioin@Yahoo.Com
 
free counter
New Page 2

Visitors Information
 
Doha Ko Baato By Tension Brow
 
Guitar Lesson By Tension Brow
 
Doha Live With Nabin Da
 
Today, There Have Been 41 visitors (119 hits) On This Page!
THE WEBSITES ''CREATED BY'' ( TENSION BRODA ) 'VISIT MY OFFICELY WEBSITES= WWW.THETRAVELER.COM This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free